झक
Romanized: jhak, jhaka
ना. [√ झोक] एक सुरको मानसिक वेग; एक प्रकारको सनक; धुन (जस्तो- झक मार्नु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [√ झोक] एक सुरको मानसिक वेग; एक प्रकारको सनक; धुन (जस्तो- झक मार्नु)।