झक्की

Romanized: jhakkee, jhakkii, jhakki

छिनछिनमा एक्कासि स्वभाव परिवर्तन गर्ने; एकाएक अनौठो निर्णय गर्ने; झक्कड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
छिनछिनमा एक्कासि स्वभाव परिवर्तन गर्ने; एकाएक अनौठो निर्णय गर्ने; झक्कड।
२.
झोकी; रिसाहा।

सम्बन्धित शब्दहरू