अङ्की

Romanized: angki, angkee, ankee, ankii

मृदङ्ग; नगरा; दमाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मृदङ्ग; नगरा; दमाहा।
२.
अङ्कवाला।
३.
चिह्नित; छापे; अङ्कित।
४.
दागी; दोषी।

सम्बन्धित शब्दहरू