झक्क

Romanized: jhakk, jhakka

एकै झोक्कामा चहकिलो प्रकाश छरिने गरी; झल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकै झोक्कामा चहकिलो प्रकाश छरिने गरी; झल्ल।
२.
अनायास; एकाएक।

सम्बन्धित शब्दहरू