झक्कड

Romanized: jhakkad, jhakkada

सानोतिनो कुरामा पनि क्षणिक आवेशमा आएर एकाएक रिसाउने; रिसाहा; झोकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सानोतिनो कुरामा पनि क्षणिक आवेशमा आएर एकाएक रिसाउने; रिसाहा; झोकी।
२.
उत्साही; आँटी; साहसी।
३.
जन्ड; प्रचण्ड।

सम्बन्धित शब्दहरू