चक्कड
Romanized: chakkada, chakkad, cakkad, cakkada
उधुम; उत्पात; अचाक्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चक्कर]
१.
उधुम; उत्पात; अचाक्ली।
२.
चालबाजी; जोरजुलुम; षड्यन्त्र।