कक्कड
Romanized: kakkad, kakkada
सानो चिलिममा भरेर धुवाँ तान्ने, सुर्तीको एक प्रकारको धुलो; तमाखु र सुर्ती मिलाएर धूम्रपानका लागि कुटेर तयार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत कक्कर]
1
सानो चिलिममा भरेर धुवाँ तान्ने, सुर्तीको एक प्रकारको धुलो; तमाखु र सुर्ती मिलाएर धूम्रपानका लागि कुटेर तयार पारिएको केही ओसिलो चूर्ण।