कक्क
Romanized: kakk, kakka
दह्रो काठ आदि एकैचोटि भाँच्दा वा भाँचिंदा आवाज सुनिने गरी; करक्क; मऱ्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कक्+क]
1
दह्रो काठ आदि एकैचोटि भाँच्दा वा भाँचिंदा आवाज सुनिने गरी; करक्क; मऱ्याक्क।