कक्षा

Romanized: kakshaa, kaksha, kaksaa, kaksh

दर्जा; श्रेणी; स्तर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दर्जा; श्रेणी; स्तर ।
२.
घेरा; कक्ष।
३.
ग्रहहरू घुम्ने मार्ग; कक्ष।
४.
पढाइ सञ्चालन गरिने कोठा (विद्यालयको)।

सम्बन्धित शब्दहरू