कक्षासीन

Romanized: kakshaasina, kakshaasin, kakshasina, kaksaasina

कक्षामा बस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कक्षामा बस्ने।
२.
कोठामा बस्ने; बहालवाला।

सम्बन्धित शब्दहरू