अनासीन
Romanized: anaasina, anaasin, anasin, anaaseena
आसन ग्रहण नगरेको; नबसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आसन ग्रहण नगरेको; नबसेको।
२.
पद वा स्थानबाट हटाइएको; अपदस्थ; पदच्युत।