अनासन्न
Romanized: anaasanna, anaasann, anasann, anaashanna
अनुपस्थित; गैरहाजिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनुपस्थित; गैरहाजिर।
२.
टाढाको; धेरै परको।