अवसन्न
Romanized: avasann, awasanna, awasann, avashanna
आपत्विपत्मा परेको; दुःख पाएको; विपन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आपत्विपत्मा परेको; दुःख पाएको; विपन्न।
२.
खेदमा परेको; खिन्न।