अवसर

Romanized: avasar, awasara, awasar, avashara

कुनै कामकुरो गर्न मिल्दोजुल्दो स्थिति; अनुकूलता; मौका; समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुरो गर्न मिल्दोजुल्दो स्थिति; अनुकूलता; मौका; समय।
२.
अवकाश; फुर्सद।

सम्बन्धित शब्दहरू