अवसरवादी
Romanized: avasaravaadi, avasarawaadi, awasaravaadi, avasarawadi
अवसरवादको अनुयायी वा समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अवसरवादको अनुयायी वा समर्थक।
२.
आफ्नो फाइदाका निम्ति मौका छोप्न सिपालु; आफ्नो मात्र चाँजोपाँजो मिलाउने (व्यक्ति)।