अवसरवादिता
Romanized: avasaravaaditaa, avasaravaadita, avasaravaditaa, avasarawaaditaa
अवसर हेरेर लाभ उठाउने काम; मौकाछोपाइ; ताकछोपुवापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अवसर हेरेर लाभ उठाउने काम; मौकाछोपाइ; ताकछोपुवापन।