अनादि
Romanized: anaadi, anadi
आदि वा सुरु थाहा नभएको वा नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आदि वा सुरु थाहा नभएको वा नहुने।
२.
परापूर्वकाल वा सदादेखि चलिआएको।
३.
(नाम)
आदि थाहा नभएको कुरो (आकाश, समय, परमात्मा इ.)