अनादिष्ट
Romanized: anaadishta, anaadisht, anadishta, anaadista
आदेश नदिइएको; आज्ञा नगरिएको; नअह्राइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आदेश नदिइएको; आज्ञा नगरिएको; नअह्राइएको।
२.
निर्देशन नदिइएको; बाटो नदेखाइएको।