अपदिष्ट

Romanized: apadishta, apadisht, apadist, apadista

ढाकछोप गरिएको; छल गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ढाकछोप गरिएको; छल गरिएको।
२.
भनिएको; कथित।

सम्बन्धित शब्दहरू