अपकृष्ट

Romanized: apakrishta, apakrisht, apakrista, apakrist

अपकर्ष गरिएको; घटाइएको; कम गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अपकर्ष गरिएको; घटाइएको; कम गरिएको।
२.
हटाइएको; पन्छाइएको।
३.
तानिएको; तल ओरालिएको वा खसालिएको।
४.
महत्त्व वा मान घटेको।
५.
अधम; नीच; दुष्ट।
६.
खराब।
७.
(नाम) घृणित व्यक्ति; हीन व्यक्ति।
८.
काग; कौवा।

सम्बन्धित शब्दहरू