अमृष्ट

Romanized: amrishta, amrisht, amrista, amrist

नमाझिएको; फोहोर वा कसर भएको; घिनलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नमाझिएको; फोहोर वा कसर भएको; घिनलाग्दो।

सम्बन्धित शब्दहरू