अतुष्ट
Romanized: atushta, atusht, atust, atusta
असन्तुष्ट; बेखुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
असन्तुष्ट; बेखुस।
२.
लोभी; लालसी।