अपुष्ट

Romanized: apushta, apusht, apust, apusta

पुष्ट नभएको; दुब्लो; पातलो; निर्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पुष्ट नभएको; दुब्लो; पातलो; निर्धा।
२.
ख्याउटे; झिनो।
३.
प्रमाणद्वारा सिद्ध नभएको; अप्रमाणित; मनगढन्त (समाचार, कुरा इ.)।
४.
समर्थन नभएको; स्वीकार नगरिएको।

सम्बन्धित शब्दहरू