सुपुष्ट

Romanized: supushta, supusht, supust, shupushta

राम्ररी पुष्टि भएको; सुस्पष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी पुष्टि भएको; सुस्पष्ट।
२.
राम्ररी पोसिएको।

सम्बन्धित शब्दहरू