सम्पुष्ट

Romanized: sampushta, sampusht, sampust, shampushta

राम्ररी पुष्टि पाएको; विभिन्न तर्क वा प्रमाणले पुष्ट भएको; परिपुष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्+पुष्ट]

1
राम्ररी पुष्टि पाएको; विभिन्न तर्क वा प्रमाणले पुष्ट भएको; परिपुष्ट।

सम्बन्धित शब्दहरू