सम्पुष्टि
Romanized: sampushti, shampushti, shampusti, sampusti
कसैको कथन, वक्तव्य वा विचार आदिको अर्को सूत्रबाट राम्ररी पुष्टि हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको कथन, वक्तव्य वा विचार आदिको अर्को सूत्रबाट राम्ररी पुष्टि हुने काम।