सम्पुट
Romanized: samput, shamputa, shamput, samputa
बिर्को भएको बट्ट्टाका आकारको वस्तु; डिब्बा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बिर्को भएको बट्ट्टाका आकारको वस्तु; डिब्बा।
२.
पातले बनाइएको कचौराजस्तो पात्र; दुनो; बोहोता।
३.
बन्द गरिएको अँजुली; अञ्जलीपुट।
४.
रसादि औषधीहरू पुट गर्ने माटाको पाला आदि भाँडो।
५.
एक वस्तुलाई अर्को वस्तुले छोप्ने काम।