सम्पुटित

Romanized: samputit, shamputita, shamputit, samputita

दुवैतिर ढाकिएको; सम्पुट गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुवैतिर ढाकिएको; सम्पुट गरिएको।
२.
सम्पुटमा राखिएको।
३.
प्रत्येक श्लोकको अगाडि र पछाडि इष्टमन्त्र पढ्दै गरिने (चण्डीपाठ आदि)।

सम्बन्धित शब्दहरू