पुटित

Romanized: putit, putita

दुवै तर्फबाट बन्द गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुवै तर्फबाट बन्द गरिएको।
२.
पुटपाक गरिएको।
३.
अघि र पछि कुनै मन्त्र पढेर आदिदेखि अन्तसम्म पाठ गरिएको (चण्डी आदि)।

सम्बन्धित शब्दहरू