त्रुटित

Romanized: trutit, trutita

काटिएको; भाँचिएको; फुटेको; चुँडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काटिएको; भाँचिएको; फुटेको; चुँडिएको।
२.
भुल भएको; गल्ती भएको।

सम्बन्धित शब्दहरू