चिरुट

Romanized: chiruta, chirut, cirut, ciruta

चोटामा दलिनमाथि, माटोमुनि बिछ्याइने चेप्टा काठका पाटा; फल्याक; चिर्पट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चोटामा दलिनमाथि, माटोमुनि बिछ्याइने चेप्टा काठका पाटा; फल्याक; चिर्पट।

सम्बन्धित शब्दहरू