चिर

Romanized: chira, chir, cir, cira

धेरै समयसम्म रहने; दीर्घ; पुरानो (चिरविरह, चिरकाल इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
धेरै समयसम्म रहने; दीर्घ; पुरानो (चिरविरह, चिरकाल इ.)।

सम्बन्धित शब्दहरू