चिरचार
Romanized: chirachaara, chirachaar, chirachara, chirachar
चिरचार (chirachaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चिरचार(१)
(नाम)
1.
सानाठुला चिरा पारेर छाड्ने काम; छिटो छिटो चिर्ने काम।
चिरचार(२)
(नाम)
1.
कुनै वस्तुलाई चिर्ने काम।