चिरचिर

Romanized: chirachira, chirachir, chiracira, cirachira

चरा आदिको कलरव ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल चिर्+अ (द्वि.)]

१.
चरा आदिको कलरव ध्वनि।
२.
(क्रियाविशेषण) त्यस्तो ध्वनि निस्कने गरी।

सम्बन्धित शब्दहरू