चिरफार

Romanized: chiraphaara, chiraphaar, chiraphara, chirafaara

चिर्ने र फार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिर्+फार्]

१.
चिर्ने र फार्ने काम।
२.
रोगको उपचारका लागि गरिने शल्यक्रिया; अपरेसन।

सम्बन्धित शब्दहरू