चिरबिर

Romanized: chirabira, chirabir, cirabir, cirabira

गौंथली, भँगेरा आदि साना-साना चराचुरुङ्गी कराउने किसिमले; त्यसरी कराएको आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चिर्+अ (द्वि.)]

1
गौंथली, भँगेरा आदि साना-साना चराचुरुङ्गी कराउने किसिमले; त्यसरी कराएको आवाज निस्कने गरी।

सम्बन्धित शब्दहरू