छिरबिर

Romanized: chhirabira, chhirabir, chirabir, chirabira

अनेक रङ्गका ससाना बुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छिर्+अ(द्वि.)]

१.
अनेक रङ्गका ससाना बुट्टा।
२.
विभिन्न रङ वा घामछायाँबाट बनेका तिरमिरे बुट्टा।

सम्बन्धित शब्दहरू