बिरबिर
Romanized: birabir, birabira
अलि अलि पानी पर्दाको चालले; सिमसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
अलि अलि पानी पर्दाको चालले; सिमसिम।
२.
जिउमा फोका उठ्दाको चालले।