बिरबिराउनु
Romanized: birabiraaunu, birabiraunu
आँसु खसाल्दै अनुनय विनय गर्नु; आँसुसहित दुःखकष्ट बयान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अमू. बिरबिर+आउ+नु]
१.
आँसु खसाल्दै अनुनय विनय गर्नु; आँसुसहित दुःखकष्ट बयान गर्नु।
२.
पानी छिट्याउनु; सिमसिम पानी पर्नु।