गुराउ

Romanized: guraau, gurau

मन्त्रबलले बाघ, भालु आदिको रूप लिन सक्ने भनी विश्वास गरिएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुरु]

१.
मन्त्रबलले बाघ, भालु आदिको रूप लिन सक्ने भनी विश्वास गरिएको व्यक्ति।
२.
थारूसमाजमा धर्मकर्म वा तन्त्रमन्त्रको काम गर्ने व्यक्ति; थारूहरूको तान्त्रिक सम्प्रदाय।

सम्बन्धित शब्दहरू