केराउ

Romanized: keraau, kerau

ना. [सं. कलाप] डाँठमा दुईतिर सँगसँगै लाम्चिला जोर पात पलाउने, निला, सेता वा कलेजी रङका फूल फुल्ने, लामालामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. कलाप] डाँठमा दुईतिर सँगसँगै लाम्चिला जोर पात पलाउने, निला, सेता वा कलेजी रङका फूल फुल्ने, लामालामा नङ्ग्रा हुने र लाम्चिला कोसा फल्ने दाल जातको लहरो वा त्यसैको फल।

सम्बन्धित शब्दहरू