केराउनु
Romanized: keraaunu, keraunu
केर्न लाउनु, मेटाउनु, केरमेट गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
केर्न लाउनु, मेटाउनु, केरमेट गराउनु।
२.
कारकेर गराउनु; खोहोऱ्याउनु।