वनकेराउ

Romanized: vanakeraau, wanakeraau, wanakerau, banakeraau

चिस्यान परेका खेततिर उम्रने, मसिना कोसा र कोसाभित्र तिलका गेडा जत्रा गेडा हुने एक किसिमको बोट वा त्यसैका कोसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चिस्यान परेका खेततिर उम्रने, मसिना कोसा र कोसाभित्र तिलका गेडा जत्रा गेडा हुने एक किसिमको बोट वा त्यसैका कोसा।

सम्बन्धित शब्दहरू