वनकेरा
Romanized: vanakeraa, wanakeraa, vanaker, wanakera
वनमा हुने, काङ्गियो नछुट्टिई एकै घरीमा लहरै कोसा लाग्ने र गुदीभित्र काला गेडा हुने एक जातको केरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वनमा हुने, काङ्गियो नछुट्टिई एकै घरीमा लहरै कोसा लाग्ने र गुदीभित्र काला गेडा हुने एक जातको केरा।