बनकेरा

Romanized: banakeraa, banaker, banakera

वनमा हुने, काङ्गियो नछुट्टिई एकै घरीमा लहरै लाग्ने र गुदीभित्र काला गेडा हुने एक जातको केरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वनमा हुने, काङ्गियो नछुट्टिई एकै घरीमा लहरै लाग्ने र गुदीभित्र काला गेडा हुने एक जातको केरा।

सम्बन्धित शब्दहरू