धकेरा

Romanized: dhakeraa, dhaker, dhakera

गर्मी वा थकाइबाट बढेको श्वास-प्रश्वास; दम; स्वाँस्वाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धक्+एरा]

1
गर्मी वा थकाइबाट बढेको श्वास-प्रश्वास; दम; स्वाँस्वाँ।

सम्बन्धित शब्दहरू