उकेरा
Romanized: ukeraa, uker, ukera
गोडमेल गरी चारैतिरको माटो जरामा थुप्याएर बोटबिरुवालाई दिइने आड; गोडमेल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत उक्कर]
1
गोडमेल गरी चारैतिरको माटो जरामा थुप्याएर बोटबिरुवालाई दिइने आड; गोडमेल गर्ने काम।