उकेर्ना
Romanized: ukernaa, ukern, ukerna
उकेरेको वस्तु, बिरुवा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [उकेर्+नो]
१.
उकेरेको वस्तु, बिरुवा आदि।
२.
उकेर्ने काम, उकेरा।