उकेर्नु

Romanized: ukernu

वरपरको माटो ल्याएर बोटबिरुवाका फेदमा थुप्याउनु; उकेरा लाउनु, गोडमेल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि.[उकेरा+नु]

१.
वरपरको माटो ल्याएर बोटबिरुवाका फेदमा थुप्याउनु; उकेरा लाउनु, गोडमेल गर्नु।
२.
गहिरो ठाउँमा रहेको माटो मास्तिर ल्याउनु।
३.
कुनै व्यक्तिलाई नचाहिँदो वा व्यर्थको कामकुरो गर्न उक्साउनु।

सम्बन्धित शब्दहरू