जगेर्ना
Romanized: jagernaa, jagern, jagerna
गोडमेल; मलजल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जगेरा]
१.
गोडमेल; मलजल।
२.
जोगाएर राख्ने काम; सञ्चय।
३.
सुरक्षा; हिफाजत।
४.
हेरचाह; रेखदेख; स्याहारसम्भार।